75
Shares
काठमाडौँ, ३ बैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार दुई खेल हुँदैछ ।
आज एक खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने छ ।
सङ्कटा र एपीएफ बीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ भने सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लब बीच खेल हुनेछ भने त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन