97
Shares
काठमाडौं, ३ बैशाख । आउदो १० गते उपनिर्वाचनमा गठबन्धन उम्मेदवारको पक्षमा वृहत आमसभाको आयोजना हुन लागेको छ ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका माधव कुमार नेपाल र लोकतान्त्रिक सामाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।
गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।
त्यो क्षेत्रमा नेकपा एमाले र जसपा बीच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा एमाले जसपा गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन