59
Shares
काठमाडौं, ३ वैशाख । आकाशमा आइतबार प्रदूषित हावाको कारण देशैभरको हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन विमानस्थलमा आज कम भिजिविलिटीका कारण आन्तरिक विमानस्थलहरुको उडानमा प्रभावित भएको हो ।
अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान भइरहेको छ भने अन्य विमानस्थलमा उडानहरु डिले हुने समस्या छन् ।
आज बिहानैदेखि तराईका अधिकांश विमानस्थलहरुमा भिजिबिलिटी कम हुँदा उडानहरु प्रभावित भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन