98
Shares
काठमाडौँ, ३ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन आग्रह गरेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सुरुमै उनले विषयबस्तु र प्रतिनिधिसभामा नियमावलीमा आधारित भएर आफ्ना भनाईहरु राख्न सांसदहरुलाई सचेत गराएको हो ।
सांसदहरुले आकस्मिक समय, शुन्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा गरिएका छन् ।
सोही अनुसार सांसदहरुले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाई थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन