60
Shares
काठमाडौँ, ४ बैशाख । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय तोकिएको छ ।
हिजो छापावल र तेजाबी सुनको कारोबार सोही मूल्यमा भएको थियो । आज चाँदीको मूल्य तोलामा १ सय ४ सय ५० रुपैयाँ कायम छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन