64
Shares
रोम, ४ बैशाख । इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटना हुदाँ घाइते भएको छ । रोममा उनको कार ट्राम सँग ठोक्किँदा उनको ढाड र कमरमा चोट लागेको हो ।
३३ वर्षीय खेलाडीले गत शुक्रबार सिरिए एमा लाजियोले स्पेजियालाई ३–० गोलले हराउँदा गोल गरेका थिए ।
लाजियोले इमोबिलेको मेरुदण्ड चोट लागेको र दाहिने भागको कमरमा फ्रयाक्चर भएको जानकारी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन