87
Shares
काठमाडौं, ४ चैत । फिल्म ‘जय हो’ को सलोन बस्नेत र केकी अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ ।
फिल्ममा यी दुई कलाकारले जोडीको भूमिका निर्वाह गरेको हो । मुस्ताङको प्रसिद्ध धार्मिक शक्तिपीठ मुक्तिनाथमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन टुंगिएको हो ।
फिल्मलाई मुस्ताङ र कास्कीका विभिन्न रमणीय लोकेसनमा छायांकन गरिएको छ । टेक पौरखी राई निर्देशित फिल्ममा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपाशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन