78
Shares
काठमाडौं, ४ बैशाख । मिस लिटिलमा राष्ट्रिय नाचघरमा सम्पन्न प्रतिस्पर्धामा उपाधि सुज्योति डंगोलले जितेकी छिन् ।
राष्ट्रिय नाचघरमा सम्पन्न प्रतिस्पर्धामा विभूति विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत डंगोलले उपाधि जितिन् । जितसँगै उनले २५ हजार नगद र मिस ट्यालेन्टेडको सेकेण्ड रनरअपको उपाधि पनि जितिन् ।
पुष्पसदन बोर्डिङ हाईस्कुलमा कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट रनरअप तथा खोप्रिङ इङ्लिस एकेडेमीको कक्षा ७ की गृष्मा राजचल सेकेन्ड रनरअपका साथमा मिस फोटोजेनिक विजेता भइन् ।
प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लिन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा घोषित भए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन