लालबन्दीबाट एक हजारको ५३० थान नेपाली नक्कली नोट बरामद

69 Shares

सर्लाही, ५ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिकामा मंगलवार बेवारिसे अवस्थामा पाँच लाख ३० हजार एक हजारको नेपाली नक्कली नोट बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको अनुसार लालबन्दी नगरपालिका वडा नम्वर ७ स्थित दुर्गा मन्दिर भएर दक्षिण तर्फ जाने ग्रामिण सडकको ४० मिटर भित्र फोहर फाल्ने स्थानमा नेपाली नक्कली नोट बेवारिसे अवस्थामा बरामद भएको हो ।
नेपाल नक्कली नोट एक हजारको ५३० थान, एक हजारको नोट बनाउन तयार पारिएका कागज ६०० थान बरामद भएको सर्लाहीका एसपी नरेश राज सुवेदीले बताए । बेवारिसे अवस्थामा बरामद भएको नक्कली नोट सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जानकारी दिदै पछिल्लो महिना देखि प्रहरीको क्रियाशिलताको कारण सर्लाहीमा हुने नक्कली नोटको कारोवार माथि अंकुश लगाएको परिणाम स्वरुप आज उक्त नोट बेवारिसे अवस्थामा बरामद गरिएको स्पष्ट पारे ।
पछिल्लो महिना देखि आज सम्म ११ लाख भन्दा बढि नक्कली नोट र १० जना मानिसलाई पक्राउ गरेर कानुनी कारवाही प्रक्रियामा रहेको र कतिपय पुर्पक्षका लागि कारागार चलान भईसकेको समेत एसपी सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।