67
Shares
नयाँ दिल्ली, ६ वैशाख । विश्वको सबैभन्दा जनसंख्या भएको देश भारत बन्यो संयुक्त राष्ट्र संघको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्र संघले बुधबार सार्वजनिक भएको ‘८ बिलियन लाइभ्स, इन्फिनिट पोसिबिलिटीजः द केस फर राइट्स एन्ड च्वाइस’ शीर्षकको जारी प्रतिवेदनमा भनिएको हो ।
संयुक्त राष्ट्रको तथ्याङ्कले देखाउँछ कि चीन १,४२५.७ मिलियन जनसंख्या भएको भारत (१,४२८.६ मिलियन) भन्दा पछाडि छ । भारतको ६८% जनसंख्या १५ र ६४ वर्ष बीचका मानिसहरू समावेश गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन