download zoom for windows laptop download zoom 64bit zoom won't connect to audio on laptop zoom h4 download http //zoom.us/download

शनाया बलिउडमा डेब्यु गर्ने तरखरमा

   १९ जेष्ठ २०७८, बुधबार ०९:३४  

बलिउडको अभिनेता संजय कपुरकी छोरी शनाया कपुर चाँडै बलियुडमा डेब्यु गर्ने तयारीमा छिन्् ।
शनाया कपुरलाई चर्चित निर्माता करण जोहरको ब्यानरबाट डेब्यु गर्ने तयारीमा जुटेको बताइएको छ । यही बर्ष उनी बलिउडमा डेब्यु गर्ने भारतयि मिडियाहरुमा उल्लेख गरिएको छ । शनाया आफनो बोल्ड पोजको कारण निकै चर्चामा छिन् ।
शनायाले समाजिक संजालमा बोल्ड तस्वीरहरु पोष्ट गरेर निकै चर्चामा आएकी छिन् । सेते विकिनीमा उनलाई प्रशंसकहरु निकै रुचाएको छ । शनायाकी साथी अनन्या पाण्डे बलिउडमा स्थापित हुने क्रममा छिन् । शनाया पनि आफूलाई बलिउडमा डेब्यू गराउनु अगाडि नै फ्यानको दिलमा बसिसकेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै