64
Shares
विरगञ्ज, ६ बैशाख । बैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा हिरालाल महतोलाइ प्रहरीले पक्राउ गरेको छ ।
सात जना पिडितहरु उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको किटानी जाहेरीको आधारमा रकम ठगी गर्ने महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
पर्साको बहुदरमाई गाउँपालिका वडा नं. ५ भौराटार घर भई हाल कीर्तिपुर बस्ने ३६ वर्षीय महतोलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन