68
Shares
काठमाडौँ, ७ बैशाख । बिहीबार नेपाली बाजारमा सुनको मूल्य तोलामा ५ सय घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको हो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन