75
Shares
बेइजिङ, ७ वैशाख । चीनको बेइजिङ स्थित अस्पतालमा लागेको आगलागिबाट जोगिन भित्र फसेका मानिसहरु बेडसिट प्रयोग गरेर झ्यालबाट हामफालेर भाग्दै गरेको तस्वीर अहिले भाइरल बनेको छ ।
बेइजिङको एउटा अस्पतालको भवन भित्र ठूलो आगो लागेपछि बाहिर निस्कन एउटा भिडियोमा मानिसहरुले बेडसिट प्रयोग गरेको देखाइएको हो ।
आगलागीबाट बच्न केही व्यक्तिहरू नजिकैको छतमा हाम फालेर भवन बाहिर एयर कन्डिसनरमा बसेका पनि देखिएका छन् । आगलागीमा परी २६ बिरामी सहित २९ जनाको मृत्यु भएको छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन