69
Shares
यमन, एजेन्सी । यमनमा एक परोपकारी कार्यक्रममा भागदौंड मच्चिदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् ।
यमनको सानाको एक विद्यालयमा रमजानको परोपकारी कार्यक्रममा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् ।
प्रतिव्यक्ति करिब ९ डलर चन्दा लिन विद्यालयमा मानिसहरूको भीड लागेको थियो, प्रत्यक्षदर्शीहरूले भने । चन्दा कार्यक्रम आयोजना गर्ने दुई जना व्यापारीलाई यमन प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन