79
Shares
चन्चल झा
रौतहट, ७ वैशाख । रौतहट जिल्लामा संचालनमा रहको आरम्भ परियोजना अन्र्तगत कार्यशाला विहिवार सम्पन भएको छ ।
मंगलबार देखि गैरमा रहेको होटेल सिया पैलैसको सभा हलमा सकारात्मक सामाजिक मान्यताहरू विकास र प्रवद्र्धन गर्न धार्मिक,सामाजिक आगुवाहरू र परिवर्तन सम्बाहकहरूसँग ३ दिने कार्यशाला सम्पन भएको हो ।
कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, सथानीय सरकारले पाउने अनुदान, योजना छनौट गर्ने प्रक्रिया र छनौट भएको योजना लाइ प्राथिमिकिकरण गर्ने आधारहरुको बारेमा जानकारी दिदै शिक्षा अधिकृत अरविन्द कुमार साहले तेस्रो चरणको योजना प्रक्रिया बस्ति स्तरको योजना तर्जुमा मा स्थानीय नागरिक समाज, सामाजिक अगुवा,महिला, बालबालिका,अपांगता भएको व्यक्ति, बिधालय,आमा समुह, तथा गैर सकारी संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु पर्ने बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन