74
Shares
काठमाडौँ, ८ बैशाख । गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’ को म्युजिक भिडियो एलवम सार्वजनिक भएको छ ।
साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेको हो ।
अशोक थुलुङको स्वर र फणिन्द्र राईको एरेञ्ज रहेको यो गीतलाई दिनेश वान्तवाले कम्पोज गरेका छन् । म्युजिक भिडियोमा एलिस राई र एलिसा राईको अभिनय छ ।
सुबोल थापाले कोरियाग्राफी गरेको यो भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । निर्देशन किरण चाम्लिङ राईको रहेको छ । गीतकार विकरालको यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन