86
Shares
काठमाडौंँ, ८ बैशाख । वैशाख १ गते प्रदर्शनमा आउन नसकेको १५ गते प्रदर्शन मिति तोकेको फिल्म ‘नाइँ नभन्नू ल ६’ फिल्मको ‘क’ बाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
बेनिशा पौडेलको स्वर, डा. सुबोध कुमार पोखरेलको शब्द तथा भुपेन्द्र रायमाझीको संगीत हो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिएकी छिन् ।
गीतमा स्कूले बच्चा बच्चीहरुलाई पढाउँदै गरेको उनलाई देखाइएको छ । विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा प्रियंकाका अलावा आँचल शर्मा, आशिर्वाद क्षेत्री ‘नव नायक’, केकी अधिकारी, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेतीका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय देख्न सकिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन