79
Shares
काठमाडौ, ८ वैशाख । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको थप १०६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको थप १०६ जनामा कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८३ नमुनामध्ये ५ सय ८१ जनाको पिसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएका छन् ।
यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४ सय १४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचारमा रहेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन