67
Shares
चितवन, ८ वैशाख । मिक्सरले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
हाकिम चोकबाट चौबिस कोठीतर्फ आउँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सरले बाटो काटने क्रममा प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएका छन् ।
ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९ः३५ बजे मृत्यु भएको उनले जानकारी दिए ।
ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन