77
Shares
काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कपमा नेपालले ओमान माथि एतिहासिक बिजय हाँसिल गरेको छ ।
नेपालले दिएको ३ सय ११ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाइ २ सय २६ रन मात्र बनाउन सकियो फलस्वरुप नेपाल ८४ रनले विजयी भएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो ।
४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याटसम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन र नेपालले विजयी भयो । एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित भएको हो । यसअघि नेपालले मलेसियालाई ६ विकेटले पराजित गरी विजयी यात्रा सुरु गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन