64
Shares
काठमाडौं, १० वैशाख । जर्मन बुण्डेसलिगामा बायर्न म्युनिख मेन्जसँग ३–१ ले पराजित भएको छ ।
सुरुवाती अग्रता लिएर जोगाउन नसक्दा बायर्नले पराजित भएको होे । खेलको २९ औं मिनेटमा बायर्नले साडियो मानेको गोलबाट अग्रता लिएको थियो ।
लुडोभिक अजोर्कले ६५ औं मिनेटमा मेन्जको लागि बराबरी गोल फर्काए । त्यसपछि लिएन्ड्रो मार्टिनले ७३ औं मिनेटमा गोल गर्दै मेन्जलाई २–१ को अग्रता दिलाए ।
वैकल्पिक खेलाडी आरोन मार्टिनले ७९ औं मिनेटमा गोल गरेपछि मेन्जले बायर्न माथि सानदार जित निकालेको हो । अर्को खेलमा डोनयेल मालेनको दुई गोलमा डर्टमण्डले एनट्राट फ्रांकपर्ट लाई ४–० ले हरायो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन