69
Shares
काठमाडौँ, १० बैशाख । एसीसी प्रिमियर कपमा आईतबार दुई खेल भइरहेको छ ।
मुलपानी मैदानमा हुने खेल मलेसिया र ओमानबीच प्रतिस्पर्धा जारी रहेको हो ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा युएई र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेका छन् ।
लगातार दुई हारसँगै अङ्क विहीन सिंगापुर पहिलो जितको खोजीमा मैदानमा उत्रिएका हुन् । उपाधिको दाबेदार युएई भने दोस्रो र तेस्रो जितको खोजीमा रहेको छ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन