91
Shares
काठमाडौं, १० वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको विशालले लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४ सय ७१ रन बनाए ।
यूएईको लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेलेका छन् । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटको लागि २ सय ४६ रनको साझेदारी गरेको थिए ।
१ सय ७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हानेका हुन् । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १ सय ६० रन बनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन