सह विधा टयालेन्ट राउण्डको प्रतिस्पर्धा पोखरामा सम्पन्न

71 Shares

पोखरा, १० बैशाख । मिस नेपाल २०२३ को सह विधा टयालेन्ट राउण्डको प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ ।
वाटरफ्रन्ट रिसोर्टमा आयोजित प्रतिस्पर्धामा २४ जना सुन्दरीले आ–आफ्नो क्षमता प्रस्तुत गरे । उनीहरु आइतबार दिउँसो टाटाको बिजुली गाडी ¥यालीमा सहभागी हुँदै छन् ।
मिस नेपालको इतिहासमा पहिलोपटक सह विधाको प्रतिस्पर्धा काठमाडौं बाहिर आयोजना भएको हो ।
पोखराको टयालेन्ट राउण्डमा सुन्दरीले नृत्य, गायन, संगीत, साहित्य र अन्य क्षमता प्रस्तुत गरेका थिए । कतिपयले मौलिक परम्परा र वेशभूषामा पनि क्षमता प्रदर्शन गरेका छन् ।
शनिबार स्थानीय शान्ति माविमा सुन्दरीहरुले वृक्षारोपण समेत गरे । उनीहरुले मगर गाउँमा होमस्टे पनि अवलोकन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।