वन अधिकृत बालकिशोर सिंहलाई डिभिजन वन कार्यालयद्धारा सोधियो स्पष्टीकरण

68 Shares

रौतहट, १० वैशाख । पुर्व पश्चिम विद्युतिय रेलमार्गको ट्रयाक निर्माण गर्न क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गरेर विक्री गरेको आरोप लागेका रौतहटका सहायक वन अधिकृत संग डिभिजन वन कार्यालय रौतहटले स्पष्टीकरण सोधेको छ ।
वन अधिकृत बालकिशोर सिंहले अनियमित तबरबाट कटान भएको काठहरु विक्री गरेको खुलासा भएपछि डिभिजन वन कार्यालयले उनी संग स्पष्टीकरण सोधेको जनाएको हो ।
सहायक वन अधिकृत सिंहले ६ टुक्रा पारेर काठ बेच्न लागेको खुलेपछि उनीमाथि अनुशन्धान गरिदैछ डिभिजन वन कार्यालयले श्रोतबाट बुझिएका छन् ।
डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले जंगलमा कटान भएको सालको साढे १० फिट लम्बाइ र ५.२ इन्च मोटाइ भएका गोलीया काठ टुक्रा पारेर लुकाएको खुलेपछि स्पष्टीकरण सोधिएको बताए ।
प्रमुख कर्णले भने ‘गोलीया काठ हराएको घटना लगत्तै मैले सहायक वन अधिकृत सिंहलाई निलम्बन गर्छु भनेपछि काठ फिर्ता ल्याइएको छ,’ सालको गोलीया टुक्रा पारेर लगेको घटनाको छानबिन समिति गठन गरेको छु ,अहिले स्पष्टीकरण सोध्ने काम भएको छ ।
वन कार्यालयका सहायक वन अधिकृत रामप्रसाद साहलाई अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।