63
Shares
काठमाडौं, १० बैशाख । प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.०३ प्रतिशतले उकालोे लागेको छ ।
सताको पहिलो कारोबार नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको हो ।
नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो र एक कम्पनीमा स्थिर रहेका छन् ।
आइतबार ६ कम्पनीको १ हजर १ सय ११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४ सय ९६ रुपैयाँको सेयर कारोबार भएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन