66
Shares
गुल्मी, १० बैशाख । गुल्मी अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाइमा अस्पताल प्रभावकारी बन्दै गएको हो ।
पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार सुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको शल्यक्रिया हुन थालेको छ ।
जिल्लाा पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार सुरु भएको अस्पतालले जनाएको छ ।
इस्मा गाउँपालिका वडा नं. ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भइरहेको छ ।
लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको देखिएपछि मेनेन्जाइटिसको परीक्षण गरिएको बालरोग विशेषज्ञ डा. विपिन खनालले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन