83
Shares
तनहुँ, ११ बैशाख । तनहुँ क्षेत्र नं. १ मा उपनिर्वाचनको मतगणना जारी रहेको छ ।
दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार २ सय २१ मत प्राप्त गरेको हो ।
कुल २१ हजार २ सय ६१ मतगणना सकिँदा स्वर्णिमले एमाले र कांग्रेसको उम्मेदवारले पाएको कुल मत भन्दा स्वर्णिमले बढी मत पाएका छन् ।
मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८ सय ८५ मत तथा एमालेका सर्वेन्द्र खनालले ३ हजार ४ सय ६८ मत पाएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन