टाउको किचिएको अवस्थामा महिलाको शव फेला

95 Shares

सर्लाही, ११ वैशाख । सर्लाहीको लालबन्दी भएर जाने ग्रामिण सडकमा एक महिलाको शव किचिएको अवस्थामा फेला परेको छ ।
लालबन्दी नगरपालिका वडा नम्वर ६ मधु सामुदायिक वन छेउ भएर जाने ग्रामिण भेगको सडकमा सोमवार विहान एक महिलाको शव किचिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
बरामद भएको महिलाको टाउको कुनै सबारी साधनले किचिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । मागी खाँदै हिड्ने महिलाको रुपमा पहिचान भएपनि उनको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मागी खाँदै हिँड्ने तराई मुलकी सो महिला राति सडकमा सुतेको बेला गाडीले किचेको हुन सक्ने आशंका उनले गरे । राति पानी परेका कारण सडकमा रगत देखिएन । घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।