57
Shares
अमेरिकी, ११ बैशाख । पछिल्लो समयमा विश्वभर अमेरिकी डलरको कारोबार घटाउँदै गएको समयमा बंगलादेशले पनि डलर माथिको निर्भरता घटाउने नीति लिएको थियो ।
यसअघि चीनको युआनमा कारोबार गर्ने निर्णय गरिसकेको बंगलादेशले अब भारुमा कारोबार गर्ने नीति अघि बढाएको हो ।
नीति अनुसार भारतसँग हुने सम्पूर्ण वैदेशिक व्यापारको भुक्तानी भारतीय रुपैयाँमा हुनेछ । भारत र बंगलादेशका प्रतिनिधिहरुले गरेको सम्झौता अनुसार दुई देशबीच भारुमा कारोबार हुने कम्तीमा ६ महिना लाग्छ ।
दुई देशका प्रतिनिधिबीच सैद्धान्तिक सहमती भइसकेको र यसको प्रक्रिया अघि बढाइएको बताए । यो सम्झौता गर्न यही अप्रिलमा भारतका प्रतिनिधि मण्डल बंगलादेश पुगेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन