79
Shares
काठमाडौं, १२ वैशाख । इन्डियन प्रिमियर लिग २०२३ मा अन्तिम दुई टिमबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावाद ७ रनले हराएको छ ।
स्कोरिङ गेममा दिल्लीले १ सय ४४ रन डिफेण्डद गर्दै रोमाञ्चक जित हात पारेको हो ।
दिल्लीको लगातार दोस्रो जित हो र हैदरावादले रनरेटले पछि पार्दै दिल्ली अन्तिम स्थान छाडेर नवौं स्थानमा उत्रेका छआएका छन् ।
हैदरावदको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । त्यसमा मनिष पाण्डे र अक्षर पटेलले सर्बाधिक ३४÷३४ रन बनाए ।
मिचेल मार्श २५ र कप्तान डेविड वार्नरले २१ रन जोडे ।हैदरवादका वासिङ्गटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
१ सय ४५ रनको लक्ष्य पछयाएको हैदरवादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन