56
Shares
काठमाडौँ, १२ बैशाख । सीटी होटेलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई बिक्री खुलाएको साधारण सेयर बाँडफाँड गरेको छ ।
कम्पनीले १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाउने निर्णय गरेको हो । यस योमध्ये १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुटाइएका छन् ।
यो सेयरमा १९ हजार ७ सय ७८ जनाले आवेदन दिएका हुन् । उनीहरुले ५ लाख ६८ हजार ९० कित्ताको आवेदन माग गरेका थिए । कूल आवेदकमध्येबाट गोला प्रथाबाट १६ हजार ७ सय ४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन