76
Shares
चितवन, १२ बैशाख । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् ।
उनले करिब ६९ प्रतिशत भन्दा बढी मतले विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २ सय १४ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका हुन् । यहाँ कुल ७८ हजार २ सय ७७ मत खसेको थियो । रवीले गत मंसिरमा पाएको मत प्रतिशतलाई अहिले उछिनेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन