घरेलु उपचारबाट कसरी ठीक पार्न सकिन्छ रुघाखोकी

78 Shares

गर्मी याम सुरु भएसँगै रुघाखोकीको बिरामी बढन थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जीको कारणबाट लाग्छ ।
रुघाखोकी जसलाई लागि रहन्छ त्यो एलर्जीको कारण हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघाखोकी हुने गर्दछ ।
रुघाखोकी लागेपछि कसरी निको पार्नेमा हामी लाग्छौं । कोही रुघाखोकी लाग्ना साथ फार्मेसीमा गएर औषधि किनेर खान्छौं भने कोही घरेलु उपचारमा लाग्छ ।्
यदि ज्वरो आएको छैन भने घरेलु उपचार गरेरै रुघाखोकी ठीक पार्न सकिन्छ ।
बेसार पानी, बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ ।
अदुवा र मह तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा रुघाखोकी निको हुन्छ, तुलसीको पात दूधको चिया वा तातोपानीमा ५ वटा पात हालेर २ मिनेट सम्म तताएर पिउँदा रुघाखोकी निको हुन्छ, मरिच पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखाकी निको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।