77
Shares
काठमाडौँ, १२ बैशाख । भारतमा उपचार भइरहेको राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रवक्ता समिर आचार्यका अनुसार उपचार सँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको हो ।
पौडेल वैशाख ६ गतेदेखि भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन