71
Shares
काठमाडौँ, १२ बैशाख । पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ९१ जनामा गरिएको नमुना परीक्षणमा १ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ९० पुगेको मन्त्रालयले जनाए ।
सोही अवधिमा ६४ जना संक्रमण मुक्त भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन