70
Shares
काठमाडौँ, १२ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूको दुई अंक ७२÷७३÷७४÷७५ र ७६ भएको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ का अनुसार परीक्षा हुने मिति जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन