62
Shares
मोरङ, १३ वैशाख । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
विराटनगरबाट बूढीगंगा गाँउपालिका तर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बुधवार बिहान करिब सवा ७ बजेतिर ठक्कर दिदाँ एक पैदलयात्रीको मृत्यु भएको हो ।
सडक पार गर्ने क्रममा ५५ वर्षीय पुरुषको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जनाए ।
प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन