82
Shares
काठमाडौँ, १३ बैशाख । बुधबार नेपाली बाजारमा सुनको मूल्य तोलामा २ सय बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजारमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २ सयमा कारोबार भइरहेको हो ।
आज तोलामा ५ रुपैयाँ घटेर चाँदीको मुल्य १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएका थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन