zoom app download free computer windows 10 zoom download for windows 10 microsoft store download zoom recording from shared link - download zoom recording from shared link bim collab zoom download how do you test audio on zoom app zoominfo pricing and plans

पोखरीमा डुवेर महिलाको मृत्यु

   २० जेष्ठ २०७८, बिहीबार १७:२२  

तराई टप संवाददाता
रौतहट, २० जेठ । रौतहटको गढीमाइमा विहिबार विहान पोखरीमा डुवेर एक महिलाको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका ४ संग्रामपुरको सुबोध राय यादवको २८ बर्षिया श्रीमति किरण यादवको विहिबार बिहान ३ बजे घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको स्थानियले बताएको हो ।
मृतक किरण यादव राती सकुशल नै सुतेको तर बिहान ३ बजेतिर निस्केको हुन सक्ने आशंका स्थानियले व्यक्त गरे । मानसिक रोगी रहेका यादवको बिहान खोजतलास गर्दा घर नजिकै रहेको पोखरीमा मृत अबस्थामा फेला परेको मृतकका श्रीमान सुबोधले बताए । मृतक महिलाको शवलाई पोष्टमार्टम गर्नका लागि गौर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै