100
Shares
काठमाडौं, १३ बैशाख । हिमालय लोकस्टारले बुधबार विजेता पुरस्कार प्राप्त गर्दैछ ।
राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजेदेखि सुरु हुने फिनालेमा टेलिभिजन कार्यक्रम इन्द्रेणी समूहले विशेष सांगीतिक प्रस्तुति दिने तयारी गरेको हो ।
निर्देशक सिमोस सुनुवारका अनुसार बढी मत प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजयी घोषणा गरिनेछ । दर्शकले आफूलाई मनपर्ने प्रतियोगीलाई बेलुका सम्म भोट गर्न सक्ने जनाए ।
उपाधिका लागि बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँलाले प्रतिस्पर्धा गर्दै छन् ।
मंगलबार प्रसारण भएको एपिसोडमा ६ जना फाइनलिस्टले आकर्षक प्रस्तुति दिएर दर्शकलाई भोट मागेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन