92
Shares
नयाँ दिल्ली, एएनआई । भारतीय विदेश मन्त्री एस जयशंकारले भारत युएनएससीको लागि योग्य उम्मेदवार रहेको दाबी गरे ।
विदेशमन्त्री जयशंकरले भने कि भारत संयुक्त राष्ट्र सुरक्षा परिषदको उम्मेदवारको लागि “योग्य उम्मेदवार“ रहेको दाबी गरेको हो ।
“भारत आज विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भएको छ । यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो, यसले विश्वमा आफ्नो योगदानलाई धेरै तरिकामा महसुस गराउँछ,“ उनले भने ।
विदेश मन्त्री जयशंकरले युएनएससीको ८० वर्ष पहिले स्थापना भएको र संसारमा धेरै परिवर्तन भएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन