95
Shares
सिड्नी, एजेन्सी ।अष्ट्रेलियाको सिड्नीमा मे २४ तारेखमा क्वाड लिडर्स समिटको आयोजना हुन गईरहेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सिड्नीले मे २४ मा तेस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलन आयोजना गर्ने बताएको हो ।
सन् २०२३ को क्वाड शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन् ।
अल्बानीजले भने कि नेताहरूले सहयोगलाई सुदृढ गर्न र क्षेत्रलाई आकार दिन क्वाडले साझेदारहरू र आसियान लगायत क्षेत्रीय समूहहरूसँग कसरी काम गर्न सक्छ भनेर छलफल गर्नेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन