राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गर्ने

75 Shares

काठमाडौं, १४ बैशाख । चलचित्र पत्रकार संघले राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गर्ने भएको छ ।
चलचित्र विकास बोर्डमा आयोजित समारोहमा ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो ।
आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर सम्मान प्रदान गरिने भऐका छन् ।
कलाको विभिन्न विधामा कम्तीमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध एक पत्रकारलाई उक्त सम्मान प्रदान गरिने भएका हुन ।
कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणको लागि सरकारले पहल गरिरहेको बताए । मन्त्रालयमा ऐनाको ढाँचा बुझाइएको र मन्त्रालयले ऐन निर्माणको लागि छिटो काम थाल्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।