74
Shares
काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुकुर टोक्यो भने रेबिज विरुद्धको खोप लगाउनु पर्छ ।
रेबिज विरुद्धको खोप सहज रुपमा नजिकैको स्थानीय स्वास्थ्य संस्थामा पाइँदैन । यद्यपि सरकारले सातै प्रदेशमा रेबिज विरुद्धको खोप पाइने जनाए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका सहित विभिन्न अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क लगाइन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग, कोशी अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुर्खेत अस्पताल, सेती प्रादेशिक यी अस्पतालमा रेबिज विरुद्धको खोप लगाइन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन