64
Shares
काठमाडौँ, १४ बैशाख । शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाले आन्दोलन घोषणा गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको वैदेशिक अध्ययन स्वीकृति निर्देशिका २०७९ को विरोधमा उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
शैक्षिक परामर्श क्षेत्रका विभिन्न ७ वटा संस्थाहरूले पत्रकार सम्मेलन गर्दै निर्देशिका नसच्याए सम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
ईक्यान अध्यक्ष प्रकाश पाण्डेले सरकारले निर्देशिका जारी गरेर भविष्यमा नेपाली विद्यार्थी विदेश पढ्न जान रोक लगाउन खोजेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन