63
Shares
काठमाडौँ, १५ बैशाख । शुक्रबार नेपाली बाजारमा सुनको मूल्य तोलामा ५ सय घटेको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सयमा करोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन