64
Shares
काठमाडौँ, १५ बैशाख । राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ ।
बिहीबार स्थगित भएको बैठक आज दिउँसो ४ बजे बोलाइएको हो ।
यस अघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन