66
Shares
नयाँ दिल्ली, १५ वैशाख । भारतको नयाँ दिल्लीमा शंघाई सहयोग संगठन (एससीओ) को अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले गरेको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार नयाँ दिल्लीमा शंघाई सहयोग संगठन (एससीओ) रक्षा मन्त्रीहरूको बैठकको अध्यक्षता गरेको हो ।
बैठकमा चीन, कजाकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तानका रक्षामन्त्रीहरुको उपस्थिति रहेको थियो । हिजो, सिंह र चीनका ली साङ्फु, जो २०२० गलवान झडप पछि पहिलो पटक भारत भ्रमणमा छन्, द्विपक्षीय बैठक गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन